यशैया 35:2
यशैया 35:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो फुलेर फक्रनेछ। यो अत्यन्त प्रफुल्लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ। लेबनानको गौरव, कर्मेल र शारोनको शोभा त्यसलाई दिइनेछ। तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्वरको ऐश्वर्य देख्नेछन्।

यशैया 35:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हर्षले फुल्नेछ; त्यो अति खुशी भएर आनन्दले कराउनेछ। लेबनानको महिमा; कर्मेल र शारोनको गौरव त्यसलाई दिइनेछ; तिनीहरूले याहवेहको महिमा र हाम्रा परमेश्वरको प्रताप देख्नेछन्।
यशैया 35:2 पवित्र बाइबल (NERV)
जुन ठाउँ एक समय पशुहरूको अधीनमा थियो त्यहाँ अग्ला-अग्ला जल वृक्षहरू हुनेछन्। मरुभूमि फुलेका फूलहरूले भरिपूर्ण हुनेछ अनि यसले आफ्नो खुशीयाली दर्शाउनेछ। यो यस्तो प्रफुल्लित हुँदछ कि मरुभूमि खुशीले नाचिरहेकोछ। मरुभूमि लबानोनको बगैंचा जस्तो हुनेछ। यस्तो हुने नै छ किनभने मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। मानिसहरूले हाम्रो परमप्रभुको सुन्दरता देख्नेछन्।