यही आशामाथि हाम्रो जीवन अडिएको छ। यो साँचो र पक्का छ। यो स्वर्गीय मन्दिरको पर्दादेखि महापवित्र स्थानसम्म जान्छ। हाम्रो लागि येशू हामीभन्दा अघि नै त्यस ठाउँमा गएर बसिसक्नुभएको छ। मल्कीसेदेक पूजाहारीजस्तै उहाँ सधैँको लागि प्रधान पूजाहारी हुनुभएको छ।
हिब्रू 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 6:19-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू