परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुहुँदा आफूभन्दा ठूलो कोही नभएकोले उहाँले आफ्नै नाउँ लिएर शपथ खानुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई साँच्चै आशिष् दिनेछु, तिम्रा सन्तानहरू धेरै-धेरै बनाइदिनेछु।” अब्राहामले धीरज गरेर पर्खे अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको आशिष् पाए।
हिब्रू 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 6:13-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू