YouVersion लोगो
खोज आइकन

हिब्रू 12:6-7

हिब्रू 12:6-7 सरल नेपाली

किनभने आफूले प्‍यार गरेकाहरूलाई नै उहाँले तह लाउन चाहनुहुन्‍छ अनि आफ्‍नै छोरा सम्‍झेका जतिलाई उहाँले सजाय पनि दिनुहुन्‍छ।” बुबाले नै तह लाउन खोजेका हुन् भन्‍ने सम्‍झेर तिमीहरू दु:ख सहने गर। परमेश्‍वरले तिमीहरूलाई आफ्‍नै छोरा-छोरीलाई झैँ व्‍यवहार गर्नुहुन्‍छ भनेर तिमीहरूले सहनुपरेको दु:खले देखाउँछ।

हिब्रू 12 पढ्नुहोस्

हिब्रू 12:6-7 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति