YouVersion लोगो
खोज आइकन

हिब्रू 12:2-3

हिब्रू 12:2-3 सरल नेपाली

हाम्रो विश्‍वास सुरु गर्ने र पूरा पनि गर्ने येशूलाई हेरिरहौं। क्रूसको दु:खको कारण उहाँ पछि हट्‍नुभएन, तर त्यसको साटो दु:ख भोगेपछि पाइने आनन्‍दको निम्‍ति उहाँले क्रूसको बेइज्‍जती पनि केहीजस्‍तो मान्‍नुभएन। अहिले उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्‍नुभएको छ। पापी मानिसहरूबाट उहाँले यतिका विरोध कसरी सहनुभयो होला, सो विचार गर र तिमीहरू थाकेर हरेस नखाओ।

हिब्रू 12 पढ्नुहोस्