YouVersion लोगो
खोज आइकन

हिब्रू 10:24-25

हिब्रू 10:24-25 सरल नेपाली

हामी आपसमा एक-अर्कालाई प्रेम र भलाइ गर्ने कुरामा, उत्‍साह दिने कुरामा विचार गर्ने गरौं। कसै-कसैको संगतिमा नआउने बानी छ। त्‍यसो नगरौं। त्‍यसमा पनि बरु प्रभुको दिन आउन आँट्यो भन्‍ने जानेर एक-अर्कालाई अझ हौसला दिने गरौं।

हिब्रू 10 पढ्नुहोस्

हिब्रू 10:24-25 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति