YouVersion लोगो
खोज आइकन

हिब्रू 10:24-25

हिब्रू 10:24-25 NNRV

हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं। कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।

हिब्रू 10:24-25 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति