परमप्रभुले मलाई यो उत्तर दिनुभयो, “म तँलाई के देखाउँछु, त्यो एउटा माटोको पाटीमा सफा गरी लेख् र एक नजरमा त्यो पढ्न सकियोस्। यो लेख् किनभने यो पूरा हुने समय अहिले होइन। तर त्यो समय चाँडै आउँदै छ र मैले देखाएको कुरा पूरा हुनेछ। त्यो समय आइपुग्न ढिलो होला तर पर्खी बस्, त्यो समय निश्चय आउनेछ र साह्रै ढिलो हुनेछैन। अनि त्यो कुरा यही हो ‘दुष्टहरू बाँच्नेछैनन् तर धर्मीहरू परमेश्वरप्रति विश्वास गरेकाले बाँच्नेछन्’।”
हबकूक 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हबकूक 2:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू