YouVersion लोगो
खोज आइकन

हबकूक 2:2-4

हबकूक 2:2-4 NNRV

तब परमप्रभुले मलाई जवाफमा भन्‍नुभयो, “तैंले यो प्रकाश पाटीहरूमा प्रष्‍ट गरी लेख्, र समाचारवाहक त्‍यससित दौड्‌न सकोस्‌। किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्‍यसले अन्‍तको विषयमा बताउँछ र त्‍यो झूटो ठहरिनेछैन। त्‍यो पूरा हुन ढिलो भए तापनि त्‍यसको प्रतीक्षा गर्दैबस्, किनभने त्‍यो निश्‍चय नै पूरा हुनेछ, त्‍यसले ढिलो गर्नेछैन। “हेर्, त्‍यो घमण्‍डले फुलिएको छ, त्‍यसका इच्‍छाहरू सोझा छैनन्‌— तर धर्मीचाहिँ आफ्‍नो विश्‍वासद्वारा जिउनेछ।