YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 50:24-26

उत्‍पत्ति 50:24-26 सरल नेपाली

उनले दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो तर परमेश्‍वरले निश्‍चय नै उहाँले अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञाअनुसार तिमीहरूलाई यस देशबाट डोर्‍याएर निकालिलैजानुहुनेछ।” त्‍यसपछि योसेफले आफ्‍ना मानिसहरूलाई शपथ खान लाए। उनले भने, “परमेश्‍वरले तिमीहरूलाई त्‍यस देशमा लैजानुहुँदा मेरो लाश पनि लिएर जानेछौ भनी मसँग प्रतिज्ञा गर।” योसेफ मिश्रदेशमा ११० वर्ष उमेर पुगेर मरे। तिनीहरूले सुगन्‍धित तेल र लेप तिनको लाशमा मलेर लाश एउटा बाकसमा हालेर राखे।

उत्‍पत्ति 50 पढ्नुहोस्