YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 32:24-25

उत्‍पत्ति 32:24-25 सरल नेपाली

उनी आफैंचाहिँ एक्‍लै त्‍यहीँ बसिरहे। तब एक जना मानिस आएर बिहान हुने बेलासम्‍म उनीसित कुस्‍ती लडे। त्‍यस मानिसले आफूले जित्‍न नसकेको देखेर याकूबको कम्‍मरमा हिर्काए र उनको हाडको जोर्नी फुस्‍काइदिए।

उत्‍पत्ति 32 पढ्नुहोस्