YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 32:24-25

उत्‍पत्ति 32:24-25 NNRV

यसरी याकूबचाहिँ एकलै छोड़िए। अनि एक जना व्‍यक्ति उज्‍यालो नहोउञ्‍जेल तिनीसित कुश्‍ती लड़े। यी व्‍यक्तिले याकूबलाई जित्‍न नसकेका देखेर याकूबका कम्‍मरको खोक्रो भाग छोए, र उनीसित कुश्‍ती लड्‌दालड्‌दै याकूबको कम्‍मरको गेड़ी फुस्‍क्‍यो।