YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 23:3-6

उत्‍पत्ति 23:3-6 सरल नेपाली

आफ्‍नी स्‍वास्‍नीको लाश लडिरहेको ठाउँ छोडी उनी हित्तीहरूकहाँ गए र भने, “यहाँ तपाईंहरूका बीचमा म एक जना विदेशी बसेको छु, मेरी स्‍वास्‍नी गाड्‍नलाई मलाई केही जमिन बिक्री गर्नुहोस्।” तिनीहरूले जवाफ दिए, “हाम्रा कुरा सुन्‍नुहोस्, हजुर, हामी तपाईंलाई प्रतापी अगुवा मान्‍दछौं। हामीसँग भएको सबैभन्दा असल चिहानमा तपाईंकी आफ्‍नी पत्‍नी गाड्‍नुहोस्। तपाईंकी पत्‍नी गाड्‍नलाई हामीमध्‍ये कसैले पनि चिहान दिन राजी-खुसी हुनेछ।”

उत्‍पत्ति 23 पढ्नुहोस्