YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 23:3-6

उत्‍पत्ति 23:3-6 NNRV

अब्राहाम लाश भएको ठाउँबाट उठे, र हित्तीहरूलाई यसो भने, “तपाईंहरूका बीचमा म एक प्रवासी भएर बसेको छु। यस लाशलाई गाड्‌न चिहानको लागि कुनै जमिन मलाई बेच्‍नुहोस्‌।” हित्तीहरूले अब्राहामलाई भने, “हे प्रभु, सुन्‍नुहोस्, तपाईं हामीहरूमध्‍ये एक शक्तिशाली शासक हुनुहुन्‍छ। हाम्रा चिहानमध्‍ये सबैभन्‍दा असलचाहिँ छानेर लाश गाड्‌नुहोस्‌। हामीमध्‍ये कसैले पनि आफ्‍नो चिहान लाश गाड्‌नलाई तपाईंलाई दिन इन्‍कार गर्नेछैन।”