YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 2:21-23

उत्‍पत्ति 2:21-23 सरल नेपाली

तर परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो र त्‍यसरी सुतेको बेलामा उहाँले उसको एउटा करङ निकाल्‍नुभयो र त्‍यसमा मासु भरिदिनुभयो। त्‍यस करङबाट उहाँले एउटी नारी बनाउनुभयो र उसकहाँ ल्‍याउनुभयो। तब मानिसले भन्‍यो: “अन्‍तमा, यो त मजस्‍तै रहेछ। मेरो हाडबाट लिएको हाड र मेरो मासुबाट लिएको मासु, यिनलाई ‘स्‍त्री’ भनिनेछ किनभने यिनी पुरुषबाट निकालिएकी थिइन्।”

उत्‍पत्ति 2 पढ्नुहोस्