यसरी आकाश, पृथ्वी र त्यहाँ भएका सबै कुराहरू बनिसकिए। र सातौँ दिनसम्ममा परमेश्वरले आफूले गरेका सबै काम सिध्याउनुभयो र त्यो दिन विश्राम लिनुभयो। उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई एउटा विशेष दिन गरी अलग छुट्ट्याउनुभयो किनभने त्यस दिनसम्ममा उहाँले आफूले गरेका सृष्टिका काम सिध्याउनुभएर विश्राम गर्नुभएको थियो। अनि यसरी विश्वको सृष्टि गर्नुभयो। परमप्रभु परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको बेलामा पृथ्वीमा रूखपात थिएन र कुनै बिउ उम्रेको थिएन किनभने त्यतिञ्जेलसम्म उहाँले पानी वर्षाउनुभएको थिएन र जमिन खनजोत गरी रोप्ने कोही मानिस थिएन
उत्पत्ति 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 2:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू