YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 12:11-13

उत्‍पत्ति 12:11-13 सरल नेपाली

सिमाना नाघेर मिश्रमा पस्‍ने बेलामा उनले आफ्‍नी स्‍वास्‍नी साराईलाई भने “तिमी एउटी सुन्‍दरी स्‍त्री छ्यौ। मिश्रीहरूले तिमीलाई देखी मेरो स्‍वास्‍नी हो भनी सोच्‍नेछन् र तिनीहरूले मलाई मारेर तिमीलाई जीवित राख्‍नेछन्। तिनीहरूलाई तिमी मेरी बहिनी हो भनी भन र तिम्रो कारणले तिनीहरूले मलाई राम्रो व्‍यवहार गर्नेछन् र मेरो ज्‍यान बाँच्‍नेछ।”

उत्‍पत्ति 12 पढ्नुहोस्