YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 12:11-13

उत्‍पत्ति 12:11-13 NNRV

तिनी मिश्रमा पस्‍नै लाग्‍दा तिनले आफ्‍नी पत्‍नी साराईलाई भने, “हेर, तिमी हेर्नमा सुन्‍दरी छ्यौ भन्‍ने मलाई थाहा छ। जब मिश्रीहरूले तिमीलाई देख्‍छन्, ‘यो त त्‍यसकी पत्‍नी रहिछ’ भन्‍नेछन्‌। र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्‍नेछन्‌। ‘म तिनकी बहिनी हुँ’ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्‍यान जोगिनेछ।”