ख्रीष्टले हामीलाई स्वतन्त्र गराउनुभएको हो। त्यसो हुँदा तिमीहरू स्वतन्त्र मानिस हौ अनि आफ्नो स्वतन्त्रता जोगाइराख। कहीं फेरि कमारो हुन नपरोस्। सुन म पावल आफैंले तिमीहरूलाई भन्दै छु, तिमीहरू खतना लगाउने व्यवस्था मान्छौ भने तिमीहरूको लागि ख्रीष्टको त केही कामै भएन।
गलाती 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 5:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू