YouVersion लोगो
खोज आइकन

गलाती 1:15-16

गलाती 1:15-16 सरल नेपाली

तर परमेश्‍वरले आफ्‍नो खुसीले म जन्‍मिनुभन्दा अघि नै मलाई अलग गर्नुभयो र आफ्‍नै काम गर्न बोलाउनुभयो। उहाँले नै मबाट अरू जातिमा सुसमाचार प्रचार होस् भनेर आफ्‍नो पुत्रलाई मकहाँ प्रकट गर्नुभयो। त्‍यस बेला म कुनै मानिससँग सोधखोज गर्नतिर लागिनँ।

गलाती 1 पढ्नुहोस्