कैदमा रहेका धेरै यहूदीहरू बेबिलोन प्रान्तबाट यरूशलेम र यहूदामा फर्के र आ-आफ्ना सहरमा गए। नबूकदनेसर राजाले कैद गरी लगेका समयदेखि त्यस बेलासम्म तिनका परिवारहरू बेबिलोनियामा बास गरिरहेका थिए।
एज्रा 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एज्रा 2:1
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू