ती चित्रमा खजूरका बोटहरू र पखेटा भएका प्राणीहरूका चित्र खोपिएका थिए। खजूरका बोट र पखेटा भएका प्राणीका चित्र एउटापछि अर्को गर्दै कोठाका चारैतिर भित्तामा खोपिएका थिए। प्रत्येक पखेटा भएका प्राणीको दुई वटा अनुहार थियो। ती दुई वटा अनुहारहरूमध्ये मानिसको अनुहार भएको चाहिँ खजुरको बोटको एकातिर र सिंहको अनुहार भएको चाहिँ अर्कोतिर फर्केको थियो। यस्तै प्रकारले चारैपट्टिका भित्तामा भूइँदेखि ढोकामाथिसम्मै चित्रहरू खोपिएका थिए।
इजकिएल 41 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 41:18-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू