YouVersion लोगो
खोज आइकन

इजकिएल 41:18-19

इजकिएल 41:18-19 NNRV

खोपिएका करूबहरू र तिनका बीचमा खजूरका बोट थिए। हरेक करूबका दुई वटा अनुहार थिए— एउटाचाहिँ मानिसको अनुहारजस्‍तै एकापट्टिको खजूरतिर फर्केको, र अर्कोचाहिँ सिंहको अनुहारजस्‍तै अर्कोपट्टिको खजूरतिर फर्केको थियो। जम्‍मै मन्‍दिरका चारैतिर ती यस्‍तै खोपिएका थिए।