परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुराहरू लेख् किनभने यी नै कुराअनुसार म तँ र इस्राएलसँग एउटा करार बाँध्दै छु।” मोशा त्यहाँ परमप्रभुसित चालीस दिन र चालीस रात केही नखाई र नपिई रहे। करारका यी कुराहरू अर्थात् दश आज्ञाहरू मोशाले ती पाटीहरूमा लेखे।
प्रस्थान 34 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 34:27-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू