तब परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुरा लेख्, किनकि यी नै कुराबमोजिम तँ र इस्राएलसित मैले करार बाँधेको छु।” मोशा त्यहाँ परमप्रभुसित चालीस दिन र चालीस रात रहे। तिनले न त रोटी खाए न पानी पिए। तिनले ती शिला-पाटीहरूमा त्यस करारका वचन, अर्थात् ती दश आज्ञाहरू लेखे।
प्रस्थान 34 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 34
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 34:27-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू