YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 34:25-26

प्रस्‍थान 34:25-26 सरल नेपाली

“मलाई पशु-बलि चढाउँदा त्‍योसित खमिर लाएर बनाएको रोटी बलि नचढाउनू। निस्‍तार-चाडमा मारेको पशुको कुनै हिस्‍सा भोलिपल्‍ट बिहानसम्‍म नराख्‍नू। “हरेक साल आफ्‍नो फसलको पहिलो फल परमप्रभुको भवनमा लिएर आउनू। “भेडा र बाख्राको पाठोलाई त्‍यसको माऊको दूधमा नपकाउनू।”

प्रस्‍थान 34 पढ्नुहोस्