YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 34:25-26

प्रस्‍थान 34:25-26 NNRV

“मलाई चढ़ाइने बलिको रगत खमिर हालेको केही रोटीसित नचढ़ाउनू, र निस्‍तार-चाड़को बलिमध्‍येको केही पनि बिहानसम्‍म नछोड्‌नू। “तिमीहरूको जमिनका अगौटे फलमध्‍येका सबभन्‍दा असल फलचाहिँ परमप्रभु आफ्‍ना परमेश्‍वरको घरमा ल्‍याउनू।” “बाख्राको पाठो त्‍यसको माउको दूधमा नपकाओ।”