मोशाले आफ्नो हात समुद्रमाथि पसारे। पूर्वबाट जोडसाथ बतास चलाएर परमप्रभुले समुद्रलाई सुकाइदिनुभयो। बतास रातभरि चल्यो र समुद्र ओबानो जमिन भयो। पानी दुई भाग भयो। इस्राएलीहरू समुद्र बीचबाट ओबानो भूमिमा हिँडेर गए अनि दुवैपट्टि पानीका पर्खाल लागेका थिए।
प्रस्थान 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 14:21-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू