YouVersion लोगो
खोज आइकन

एफिसी 2:5-6

एफिसी 2:5-6 सरल नेपाली

हामीले अट्टेरी गरेर आत्‍मिक तवरले मरे तापनि उहाँले ख्रीष्‍टसँगै हामीलाई फेरि जिउँदो गराउनुभयो। तिमीहरू बचाइएको पनि परमेश्‍वरकै अनुग्रहले हो। हामी येशू ख्रीष्‍टमा भएकाले उहाँसँगै परमेश्‍वरले हामीलाई पनि जिउँदो गराउनुभयो र उहाँसँगै स्‍वर्गीय संसारमा राज्‍य गर्न दिनुभयो।

एफिसी 2 पढ्नुहोस्