मैले यही कुरा जानें; मानिसको निम्ति परमेश्वरले आफूलाई दिनुभएको छोटो जीवनमा खानु, पिउनु र आफ्नो काममा आनन्द लिनु नै सबैभन्दा असल हो, उसले त्यति मात्र गर्न सक्छ। मानिसको भाग्य त्यति हो।
उपदेशक 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 5:18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू