उपदेशक 5:18
उपदेशक 5:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मैले यो थाहा गरें कि परमेश्वरले दिनुभएको यस जीवनको छोटो अवधिमा सूर्यमुनि खानु, पिउनु र आफ्नो घोर परिश्रममा सन्तुष्टि खोज्नु नै मानिसको निम्ति असल र ठीक रहेछ, किनकि यो नै त्यसको भाग हो।
शेयर गर्नुहोस्
उपदेशक 5 पढ्नुहोस्उपदेशक 5:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मैले यो थाहा पाएँ, मानिसको निम्ति खानु, पिउनु र परमेश्वरले सूर्यमुनि त्यसलाई दिनुभएको छोटो जीवनमा आफूले गरेको कठोर मेहनतमा सन्तुष्ट रहनु नै असल र उचित हुन्छ। यही त्यसको भाग हो।
शेयर गर्नुहोस्
उपदेशक 5 पढ्नुहोस्