YouVersion लोगो
खोज आइकन

उपदेशक 5:1-2

उपदेशक 5:1-2 सरल नेपाली

मन्‍दिर जाँदा होशियारी हुनू। त्‍यहाँ गएर शिक्षा लिनु मूर्खले झैँ बलिदान चढाउनुभन्दा असल हो। त्‍यस्‍ता मूर्खले भलो र कुभलो छुट्ट्याउन सक्‍दैन। बोल्‍नुअघि सोच, बिनासोच-विचार परमेश्‍वरलाई केही भाकल नगर। उहाँ स्‍वर्गमा हुनुहुन्‍छ र तिमीचाहिँ पृथ्‍वीमा छौ। यसकारण चाहिँ त्यो बाहेक ज्‍यादा नबोल।

उपदेशक 5 पढ्नुहोस्