YouVersion लोगो
खोज आइकन

उपदेशक 5:1-2

उपदेशक 5:1-2 NNRV

परमेश्‍वरको भवनमा जाँदा होशियारीसाथ जाऊ। मूर्खहरूको बलिदान चढ़ाउनुभन्‍दा परमेश्‍वरको वचन सुन्‍नलाई जाओ, किनकि भूल गर्दैछन्‌ भन्‍ने तिनीहरू जान्‍दैनन्‌। बोल्‍नमा हतार नगर, परमेश्‍वरको अगि केही कुरा बोल्‍न तिम्रो मनमा आतुरी नगर। परमेश्‍वर स्‍वर्गमा हुनुहुन्‍छ र तिमी संसारमा छौ। यसैकारण तिम्रो वचन थोरै होस्‌।