YouVersion लोगो
खोज आइकन

उपदेशक 4:9-11

उपदेशक 4:9-11 सरल नेपाली

एकभन्दा दुई असल हो किनभने तिनीहरू मिलेर अझ बढी काम गर्न सक्‍छन्‌। एउटा लड्दा अर्काले उठाउन सक्‍छ। तर एक्‍लो मानिस लड्यो र उसलाई उठाउने कोही भएन भने उसको अवस्था कस्तो विजोग हुन्छ! जाडोमा दुई जना सँगै सुत्‍न सके न्‍यानो हुन्‍छ तर एक्लै कसरी न्‍यानो हुन सक्‍छ र?

उपदेशक 4 पढ्नुहोस्