अर्को एउटा कुरा पनि जीवनमा व्यर्थ देखेको छु– छोरो, दाजु वा भाइ कोही नहुने र एक्लै बास गर्ने मानिस, जो सधैँ मेहनत गरिबस्छ र आफूसित भएको धनमा सन्तोष गर्दैन। कसको निम्ति मैले जीवनका आनन्दका कुराहरू त्यागेर त्यस्तो कठोर परिश्रम गरिरहेको छु भनी त्यसले सोध्दछ। यो पनि व्यर्थ छ र जीवनको एउटा भार मात्र हो।
उपदेशक 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 4:7-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू