YouVersion लोगो
खोज आइकन

उपदेशक 4:7-8

उपदेशक 4:7-8 NNRV

फेरि मैले सूर्यमुनि केही व्‍यर्थ देखें। एउटा एकलो मानिस थियो, त्‍यसका न त छोरा न दाजुभाइ थिए। त्‍यसको परिश्रमको अन्‍त्‍यै थिएन, तापनि त्‍यो आफ्‍नो धन-सम्‍पत्तिमा सन्‍तुष्‍ट हुँदैनथ्‍यो। त्‍यसले सोध्‍यो, “कसको लागि म मेहनत गरिरहेको छु? जीवनको सुख म किन त्‍याग्‍दैछु?” यो पनि व्‍यर्थ हो, एउटा दु:खदायी कुरा।