YouVersion लोगो
खोज आइकन

उपदेशक 3:10-12

उपदेशक 3:10-12 सरल नेपाली

परमेश्‍वरले मानिसहरूलाई दिनुभएको गह्रौं बोझबारे म जान्‍दछु। प्रत्‍येक कुरा उहाँले त्‍यसको ठीक समयमा सुन्‍दर बनाउनुभयो। उहाँले हामीलाई अनन्‍तबारे जान्‍ने इच्‍छा दिनुभएको छ तर उहाँले गर्नुभएको काम पूरा गरी बुझ्‍न सकिंदैन। जीवन रहुञ्‍जेल आफूले सकभर भलो जीवन बिताउनु र सुखी रहनु मात्र हाम्रो काम रहेछ भनी मैले थाहा पाएँ।

उपदेशक 3 पढ्नुहोस्