YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 6:5-8

व्‍यवस्‍था 6:5-8 सरल नेपाली

परमप्रभु आफ्‍नो परमेश्‍वरलाई आफ्‍ना पूरा हृदय, पूरा प्राण र पूरा बलले प्रेम गर। आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू कहिल्‍यै नभुल। ती तिम्रा छोरा-छोरीहरूलाई सिकाओ। तिमीहरू घरमा छँदा वा बाहिर टाढा जाँदा, बस्‍दा वा काम गर्दा तिनको घरीघरी चर्चा गर। तिनलाई आफ्‍ना पाखुरामा बाँध। सम्‍झनाको लागि तिनलाई आफ्‍ना निधारमा लगाओ।

व्‍यवस्‍था 6 पढ्नुहोस्