YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 6:4-6

व्‍यवस्‍था 6:4-6 सरल नेपाली

“हे इस्राएलीहरू हो, यो याद गर! परमप्रभु मात्र हाम्रा परमेश्‍वर हुनुहुन्‍छ। परमप्रभु आफ्‍नो परमेश्‍वरलाई आफ्‍ना पूरा हृदय, पूरा प्राण र पूरा बलले प्रेम गर। आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू कहिल्‍यै नभुल।

व्‍यवस्‍था 6 पढ्नुहोस्