YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 11:26-28

व्‍यवस्‍था 11:26-28 सरल नेपाली

“आज म तिमीहरूलाई आशिष् वा सराप चुन्‍ने मौका दिँदछु– मैले आज तिमीहरूलाई दिँदैगरेका परमप्रभु तिम्रा परमेश्‍वरका आज्ञाहरू मान्‍यौ भने तिमीहरूले आशिष् पाउँछौ; तर ती आज्ञाहरू मानेनौ र तिमीहरूले अघि कहिल्‍यै नपुजेका अरू देवताहरूलाई पूज्‍न मन फर्कायौ भने सराप पाउँछौ।