YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 11:20-21

व्‍यवस्‍था 11:20-21 सरल नेपाली

तिम्रा घरको ढोकाको चौकोस र मूल-ढोकाहरूमा तिनलाई लेख। तब तिमीहरू र तिम्रा छोरा-छोरीहरू परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको देशमा धेरै दिनसम्‍म बाँचिरहनेछौ। जबसम्‍म पृथ्‍वीमाथि आकाश रहनेछ, तबसम्‍म तिमीहरू बाँचिरहनेछौ।