YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 10:20-21

व्‍यवस्‍था 10:20-21 सरल नेपाली

परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञापालन गर र उहाँलाई मात्र पूज। उहाँसँग विश्‍वासी भइरहो र आफ्‍ना प्रतिज्ञाहरू उहाँको नाममा मात्र गर। उहाँको प्रशंसा गर– उहाँ तिम्रा परमेश्‍वर हुनुहुन्‍छ र उहाँले तिम्रो निम्‍ति गर्नुभएको महान् र अचम्‍मका कामहरू तिमीहरूले आफ्‍नै आँखाले देखेका छौ।