YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 10:17-18

व्‍यवस्‍था 10:17-18 सरल नेपाली

परमप्रभु तिमीहरूका परमेश्‍वर सबै देवता र राजशक्तिहरूभन्दा सर्वोच्‍च हुनुहुन्‍छ। उहाँ महान् र प्रतापी हुनुहुन्‍छ अनि उहाँको भय मान्‍नुपर्छ। उहाँले पक्षपात गर्नुहुन्‍न अनि घुस लिनुहुन्‍न। टुहुराटुहुरी र विधवासित उहाँले न्‍यायपूर्ण व्‍यवहार गर्न लाउनुहुन्‍छ। हाम्रा मानिसहरूसँग बास गर्ने विदेशीहरूलाई उहाँले प्रेम गर्नुहुन्‍छ र तिनीहरूलाई भोजन र वस्‍त्र दिनुहुन्‍छ।