“त्यस बेला मैले तिनीहरूलाई यस्तो आदेश दिएको थिएँ, ‘तिम्रा मानिसहरूका बीचमा भएका झगडाहरूको बयान सुन। तिम्रा आफ्ना जात-भाइ होस् वा तिम्रा बीचमा बास गर्ने विदेशी होस्, सबैको झगडामा ठीक-ठीक न्याय गरिदेओ। कसैपट्टि लागेर फैसला नदेओ। ठूला-साना सबैको एकै प्रकारले न्याय गर। कोही मानिससँग नडराओ किनभने तिमीहरूले दिएको फैसला परमेश्वरबाट आउँछ। तिमीहरूलाई कुनै झगडा मिलाउन गाह्रो पर्यो भने त्यो मकहाँ ल्याओ र म त्यसमा फैसला गर्नेछु।’
व्यवस्था 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 1:16-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू