YouVersion लोगो
खोज आइकन

दानिएल 4:34-35

दानिएल 4:34-35 सरल नेपाली

नबूकदनेसर राजाले भने, “सात वर्ष बितिसकेपछि मैले आकाशतिर हेरें र मेरो होश फर्क्‍यो, मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें र उहाँलाई, जो सदासर्वदा जीवित हुनुहुन्‍छ, आदर र महिमा दिएँ। “उहाँले सदासर्वदा राज्‍य गर्नुहुन्‍छ र उहाँको राज्‍य अनन्‍तकालसम्‍म रहिरहन्‍छ। पृथ्‍वीका मानिसहरू उहाँको दृष्‍टिमा केही होइनन्, स्‍वर्गका दूतहरू र पृथ्‍वीका मानिसहरू उहाँका अधीनमा छन्। कसैले उहाँको इच्‍छाको विरोध गर्न सक्‍दैन, उहाँले के गर्नुहुन्‍छ, त्यसमा कसैले प्रश्‍न गर्नै सक्‍दैन।

दानिएल 4 पढ्नुहोस्