YouVersion लोगो
खोज आइकन

२ शमूएल 23:20

२ शमूएल 23:20 सरल नेपाली

कब्‍सेलका यहोयादाका छोरा बनायाह अर्का प्रसिद्ध योद्धा थिए। तिनले धेरै साहसिक कामहरू गरे, जसमध्‍ये दुई ठूला-ठूला मोआबी योद्धाहरूलाई मार्ने काम पनि गरे। एक दिन हिँउ परेको बेलामा तिनले एउटा खाडलभित्र पसी सिंह पनि मारेका थिए।

२ शमूएल 23 पढ्नुहोस्