यहोयादाका छोरा कब्सेलका बनायाह पनि एक वीर थिए। तिनले धेरै वीरताका काम गरेका थिए। तिनले मोआबका दुई उत्तम पुरुषहरूलाई मारेका थिए, अनि तिनले हिउँ परेको बेलामा खाड़लमा झरेर एउटा सिंहलाई मारेका थिए।
२ शमूएल 23 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 23
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 23:20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू