YouVersion लोगो
खोज आइकन

२ शमूएल 1:12-14

२ शमूएल 1:12-14 सरल नेपाली

तिनीहरूले शाऊल, जोनाथन र परमप्रभुका प्रजा इस्राएलको निम्‍ति दु:ख र शोक मनाए र साँझसम्‍म उपवास बसे कारण धेरै मानिसहरू लडाइँमा मारिएका थिए। त्‍यो खबर लिएर आउने केटालाई दाऊदले सोधे, “तँ कहाँबाट आएको होस्?” त्‍यसले जवाफ दियो, “म एक अमालेकी हुँ; तर म तपाईंको देशमा बस्छु।” दाऊदले त्‍यसलाई सोधे, “परमप्रभुले चुन्‍नुभएको राजालाई तैँले कसरी मार्ने आँट गरिस्?”

२ शमूएल 1 पढ्नुहोस्