अनि शाऊल, उनका छोरा जोनाथन, र परमप्रभुको सेना र इस्राएलका घराना लड़ाइँमा मारिएका हुनाले तिनीहरू छाती पिटी पिटीकन रोए, र साँझसम्मै उपवास बसे। तब दाऊदले समाचार ल्याउने त्यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म एक विदेशीको छोरो, एक अमालेकी हुँ।” दाऊदले भने, “परमप्रभुका अभिषिक्त जनलाई मार्न भनी हात उठाउनु के तँलाई डर लागेन?”
२ शमूएल 1 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 1:12-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू