YouVersion लोगो
खोज आइकन

२ पत्रुस 1:2-3

२ पत्रुस 1:2-3 सरल नेपाली

तिमीहरूले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टलाई चिनेकोले तिमीहरूमा प्रसस्तसँग शान्‍ति र अनुग्रह रहोस्। पवित्र जीवन जिउनलाई चाहिएका सबै कुरा परमेश्‍वरको शक्तिबाट नै पाएका छौ किनभने आफ्‍नो महिमा र भलाइद्वारा बोलाउनुहुने परमेश्‍वरलाई हामीले चिनेका छौं।

२ पत्रुस 1 पढ्नुहोस्